FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडाका वडा सचिव
सेवा दिने कार्यालय: 
सबै वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क ३५ दिन सम्म
आवश्यक कागजातहरु: 

विवाहित जाेडी काे सक्कल नागरिकता सहित प्रतिलिपि

प्रक्रिया: 

दुवै जना उपस्थित हुनु पर्ने

फेस बुक फिड