FAQs Complain Problems

ब्याँस गाउँपालिकाको ११ औ गाउँसभामा सहभागीहरु लाइ सम्बोधन गर्दै गाउँ पालिकाका नव निर्वाचित अध्यक्ष

Read More

ब्याँस गाउँपालिककाको ११ ‌औं गाउँसभाको उद्घाटन समारोहको एक झलक

Read More

शिक्षकहरु सँग गापा अध्यक्ष र उपाध्यक्ष

Read More

उपभोत्ता समितिले भुत्तानी माग गर्न आउदा आवश्क पर्ने कागजातकाे विवरण

१.उपभोक्ता समिती गठन र गठन को निर्णय २.सम्झौता पत्र ३.लागत स्टीमेट ४.कार्यादेश ५.प्राविधिक मुल्यांकन ६.कार्य सम्पन्न प्रतिवेदन
७.योजनाको नापी किताब MB ८.योजना को फोटोहरु ९.खर्च प्रमाणित गर्ने कागज १०.आय ब्यय विवरण ११.सामाजिक परिक्षण
१२.सार्वजनिक सुनवाइ प्रतिवेदन १३.अनुगमन समिती प्रतिवेदन १४.भुत्तानी का लागि उपभोक्ता समितीको बैठकको निर्णय १५.भुत्तानी पाउने निवेदन

फेस बुक फिड

जन प्रतिनिधि

अध्यक्ष
९८६८७३५००५
उपाध्यक्ष
9848813731

पदाधिकारी

नि‍. प्रमुख प्रशासकिय अधिकृत
९८६८८५७७३९
अधिकृत छैठौं
९८६८४९१७५७
लेखापाल
9848999270
सूचना प्रविधि अधिकृत
9848877118

सेवाहरु

सेवा प्रकारः- ब्यवसाय
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- ब्याँस गाउँपालिका गाउँकार्य पालिकाकाे कार्यालय
सेवा शुल्कः- १५००
आवश्यक कागजातहरुः-

पुरानाे व्यवसाय दर्ता काे प्रमाण पत्र

२ प्रति फोटाे

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ३० मी
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाका वडा सचिव
सेवा दिने कार्यालयः- सबै वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

जग्गाधनी लाल पुर्जा

नागरिकता 

कित्ता काे ट्रेश नक्सा प्रमाणित

सेवा प्रकारः- नागरिकता सिफारिस
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाका वडा सचिव
सेवा दिने कार्यालयः- सबै वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

निवेदन  अामा / बाबु काे नागरिकता सहित प्रतिलिपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाका वडा सचिव
सेवा दिने कार्यालयः- सबै वडा कार्यालय
सेवा शुल्कः- निशुल्क ३५ दिन सम्म
आवश्यक कागजातहरुः-

विवाहित जाेडी काे सक्कल नागरिकता सहित प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाका वडा सचिव
सेवा दिने कार्यालयः- सबै वडा कार्यालय
सेवा शुल्कः- निशुल्क ३५ दिन सम्म
आवश्यक कागजातहरुः-

अामा र बाबुकाे नागरिकता काे प्रतिलिपी

जानकारी